Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नेपाल समाजवादी पार्टीको बैठक पुस २४ गते बस्ने

    नेपाल समाजवादी पार्टीको बैठक पुस २४ गते बस्ने

    अनलाइन नेपाल
  • मंगलबार, १९ पुष २०७९
  • 525
    SHARES

    काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) को राजनीतिक समितिको बैठक पुस २४ गते बस्ने भएको छ ।

    पार्टीको आगामी कार्यदिशा तथा समसामयिक राजनीतिक विषयमा छलफल तथा निर्णय गर्न बैठक बस्न लागेको हो ।



    काठमाडौंमा बस्ने बैठकमा नेपाल समाजवादी पार्टीको आगामी रणनीति, वैकल्पिक आवश्यक कार्ययोजना तथा समसामयिक राजनीतिक विषयमाथि बैठकमा छलफल हुने र केही महत्वपूर्ण निर्णय हुने पार्टीका प्रचार विभाग प्रमुख तथा राजनीतिक समिति सदस्य विश्वदीप पाण्डेले जानकारी दिए ।



    माओवादीसँगको एकताको विषयमा पार्टीको बैठकमा छलफल भएर नै निर्णय हुने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार