Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ‘कांग्रेसले सरकारी उद्योग निजीकरण गर्दा समस्या आयो, अब दिगो विकासमा ध्यान दिनुपर्छ’

    ‘कांग्रेसले सरकारी उद्योग निजीकरण गर्दा समस्या आयो, अब दिगो विकासमा ध्यान दिनुपर्छ’

    अनलाइन नेपाल
  • मंगलबार, १९ पुष २०७९
  • 567
    SHARES

    काठमाडौं । विगतमा नेपाली कांग्रेसको सरकारले सरकारी उद्योग कारखानाहरु निजीकरण गर्दा अहिले समस्या भएको राष्ट्रिय सभा सदस्य वामदेव गौतमले बताएका छन् ।

    मंगलवार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद गौतमले सो कुरा बताएका हुन् ।



    उनले कांग्रेस नेतृत्वका सरकारले विगतमा सरकारी उद्योगहरुलाई अफ्ठ्यारो पर्ने र निजीकरण गर्ने काम गरेको बताए ।



    वर्तमान सरकारले मुलुकभित्र स्वदेशी उत्पादनमा वृद्धि गरी दिगो विकासमा ध्यान दिनुपर्ने उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार