Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • बार्सिलोना कोपा डेल रे फुटबलको अन्तिम १६ मा

    बार्सिलोना कोपा डेल रे फुटबलको अन्तिम १६ मा

    अनलाइन नेपाल
  • बिहिबार, २१ पुष २०७९
  • 825
    SHARES

    काठमाडौं । बार्सिलोना कोपा डेल रे फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।

    बुधबार राति सीएफ इन्टरसिटीलाई अतिरिक्त समयमा ४–३ ले हराउँदै बार्सिलोनाले अन्तिम १६ मा प्रवेश गरेको हो ।



    बार्सिलोनाको जितमा रोनाल्ड अरुजो, ओसुमाने डेम्बेले, राफिन्हा र अन्सु फातीले गोल गरे ।



    यस्तै इन्टरसिटीका तर्फबाट ओरिओल सोल्डेभिला पुइगले ह्याट्रिक गोल गरेका थिए ।

    तेस्रो डिभिजन टोलीविरुद्धबीच बार्सिलोनाले जित निकाल्न अतिरिक्त समय कुर्नपरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार