Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • डिभी परेर अमेरिका गएका एक नेपालीको गोली हानी हत्या

    डिभी परेर अमेरिका गएका एक नेपालीको गोली हानी हत्या

    अनलाइन नेपाल
  • आइतबार, २४ पुष २०७९
  • 627
    SHARES

    काठमाडौं । अमेरिकाको कोलोराडोमा एक नेपालीको गोली हानी हत्या गरिएको छ ।

    तनहुँ दमौली घर भइ अमेरिकाको कोलोराडोमा बसोबास गर्दै आएका भेषराज लामिछानेको गोली हानी हत्या गरिएको हो ।



    करिब आठ वर्षदेखि कोलोराडोमा बसोबास गर्दै आएका भेषराजको बिहीबार राति आफैले संचालन गर्दै आएको पसल भित्रै बन्दुकधारीले गोली चलाउँदा उनको घटनास्थलमा नै मृत्यु भएको हो।



    सन् २०१४ मा डिभी परेर अमेरिका पुगेका ५३ वर्षीय लामिछानेको हत्यामा संलग्न सन्दिग्ध अपराधीलाई प्रहरीले घटनास्थलभन्दा केही पर पक्राउ गरेको छन् ।

    भेषराज कोलोराडोस्थित नेपाली कम्युनिटीका सक्रिय कार्यकर्ता भएको बताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार