Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • अमेरिकामा दुई किशोरको गोली हानी हत्या, तीन नाबालिग घाइते

    अमेरिकामा दुई किशोरको गोली हानी हत्या, तीन नाबालिग घाइते

    अनलाइन नेपाल
  • आइतबार, ३ पुष २०७९
  • 729
    SHARES

    फाइल तस्विर

    एजेन्सी । अमेरिकाको एट्लान्टामा भएको गोलाबारीमा दुई किशोरको गोली हानी हत्या गरिएको छ भने तीन नाबालिग घाइते भएका छन् ।

    सामाजिक सञ्जालमा विवाद हुँदा उक्त घटना भएको हो । एटलान्टा प्रहरीका अनुसार बेलुका ५ बजेपछि सहरको दक्षिण पश्चिममा रहेको कम्प्लेक्समा गोलाबारी थियो ।



    गोली लागेका पाँच जना भेटिएको र दुई जना घटनास्थलमै मृत भेटिएको प्रहरीले जनाएको छ ।



    मृतकमा १४ र १६ वर्षका किशोर रहेका छन् । ११ र १५ वर्षका किशोर र १५ वर्षकी किशोरी घाइते छिन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार