Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • बैंककको व्यस्त मलमा गोली चल्यो, तीन जनाको मृत्यु

    बैंककको व्यस्त मलमा गोली चल्यो, तीन जनाको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, १६ असोज २०८०
  • 3.8K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । थाइल्यान्डको राजधानी बैंककमा तीन जनाको गोली हानी हत्या गरिएको छ ।

    बैंककको केन्द्रमा रहेको व्यस्त सपिङ मलमा गोली हानेर तीन जनाको हत्या गरिएको हो ।



    घटनामा अन्य चार जना घाइते भएका छन् ।



    घटनामा एक जना १४ वर्षीया किशोर पक्राउ परेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार