Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • अमेरिकाको ल्युइस्टन सहरमा गोलाबारी : १६ जनाको मृत्यु, ५० घाइते

    अमेरिकाको ल्युइस्टन सहरमा गोलाबारी : १६ जनाको मृत्यु, ५० घाइते

    अनलाइन नेपाल
  • बिहिबार, ९ कार्तिक २०८०
  • 1.1K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । अमेरिकाको ल्युइस्टन सहरमा गोलाबारी हुँदा १६ जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका अनुमान गरिएको छ ।

    स्थानीय प्रहरीले बन्दुकधारी खुलेआम घुमिरहेका चेतावनी दिएको छ । प्रहरीले आफू बसेको ठाउँबाट अन्त नगइ त्यहीँ सुरक्षित रहन अपिल गरेको छ ।



    ठाउँठाउँमा भइरहेको गोलाबारीको अनुसन्धान भइरहेको भन्दै प्रहरीले सावधान गराएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार