Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • अ‍मेरिकाको विद्यालयमा फेरि गोलाबारी : एक जनाको मृत्यु, तीन घाइते

    अ‍मेरिकाको विद्यालयमा फेरि गोलाबारी : एक जनाको मृत्यु, तीन घाइते

    अनलाइन नेपाल
  • बुधबार, १८ जेष्ठ २०७९
  • 879
    SHARES

    फाइल फोटो

    एजेन्सी । अमेरिकाको विद्यालयमा फेरि गोलाबारी भएको छ ।

    मंगलबार न्यु अर्लिन्सको हाइस्कुलको स्नातक समारोहमा बन्दुकधारीले चलाएको गोली लागेर एक वृद्धाको मृत्यु भएको छ ।



    भने अन्य तीन जना घाइते भएका छन् । मोरिस जेफ हाइस्कुलका स्नातकहरू भेला भएको दिक्षान्त केन्द्रबाहिर गोलाबारी भएको न्यु अर्लियन्स प्रहरीले जनाएको छ ।



    गत मंगलबार टेक्सासको रोब इलिमेन्ट्री स्कुलमा एक बन्दुकधारीले गोली चलाउदा १९ बालबालिकासहित २१ जनाको मृत्यु भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार