Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • दक्षिणी युक्रेनमा रुसी सेनाको गोलाबारीबाट ९ जनाको मृत्यु, ३८ घण्टे कर्फ्यू जारी

    दक्षिणी युक्रेनमा रुसी सेनाको गोलाबारीबाट ९ जनाको मृत्यु, ३८ घण्टे कर्फ्यू जारी

    अनलाइन नेपाल
  • आइतबार, ६ चैत्र २०७८
  • 1.2K
    SHARES

    एजेन्सी । युक्रेनको जापोरिज्जियामा रुसी सेनाको गोलाबारीमा कम्तीमा नौं जनाको मृत्यु भएको छ ।

    गोलाबारीमा १७ जना घाइते भएका त्यहाँका उपमेयरले जनाएका छन् । गोलाबारीपछि जापोरिज्जियामा ३८ घण्टा कर्फ्यू घोषणा गरिएको छ ।



    सो क्षेत्रमा मोटार्स, ट्याङ्क, हेलिकोप्टर, रकेटमार्फत रुसी सेनाले हमला गरेको प्राप्त विवरणहरूमा जनाइएको छ ।



    युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले विलम्ब नगरी अर्थपूणर् वार्ता गर्न आह्वान गर्न गरिरहेका बेला रुसी सेनाले तीव्र हमला गरिरहेको छ । २४ फेब्रुअरीदेखि भएको रुसी हमलामा सयौँ मारिएका छन् भने २५ लाख विस्थापित भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार