Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • जसपा मधेस प्रदेश संसदीय दलको नेतामा सरोज सर्वसम्मत

    जसपा मधेस प्रदेश संसदीय दलको नेतामा सरोज सर्वसम्मत

    अनलाइन नेपाल
  • सोमबार, २५ पुष २०७९
  • 579
    SHARES

    जनकपुर । जनता समाजवादी पार्टी मधेस प्रदेश संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत भएका छन् ।

    मधेस प्रदेशका पूर्वसभामुखसमेत रहेका यादव संसदीय दलको नेता चयन भएपछि पहिलो कार्यकाल मुख्यमन्त्री बन्ने भएका छन् ।



    दलको नेताका लागि मुख्यमन्त्री लालबाबु राउतले पनि दाबी गरेका थिए ।



    दुवै नेताको मनोनयनपछि पुनः बसेको बैठकमा राउतले यादवलाई समर्थन गरेसँगै सर्वसम्मत भएको हो ।

    जसपाका मधेस प्रदेशमा १६ सांसद छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार