Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नेपाल टी -२० लिग : जनकपुर र विराटनगरबीचकाे खेलमा अझै टस भएन

    नेपाल टी -२० लिग : जनकपुर र विराटनगरबीचकाे खेलमा अझै टस भएन

    अनलाइन नेपाल
  • मंगलबार, २६ पुष २०७९
  • 570
    SHARES

    काठमाडौं । नेपाल टी -२० लिगको दोस्रो क्वालिफायरका लागि जनकपुर रोयल्सको टिम नआइपुग्दा समयमा टस हुन सकेको छैन।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुर र विराटनगर सुपर किङ्ग्सबीचको खेल नै १२: ०० बजे सुरु हुने तय थियो।



    तर, खेल सुरु हुने समय भइसक्दा पनि जनकपुर आइपुगेको छैन। समूह चरणबाट दोस्रो स्थानमा रहँदै प्ले अफमा पुगेको जनकपुर पहिलो क्वालिफायरमा लुम्बिनी अल स्टार्ससँग पराजित भएको थियो।



    विराटनगर इलिमिनेटरमा काठमाडौं नाइट्सलाई पराजित गर्दै दोस्रो क्वालिफायरमा आइपुगेको हो। फार वेस्टर्न युनाइटेड र पोखरा समूह चरणबाटै बाहिरिइसकेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार