Online Nepal
  • शनिबार, १२ जेष्ठ २०८१
  • विराटनगरले टस जितेर ब्याटिङमा

    विराटनगरले टस जितेर ब्याटिङमा

    अनलाइन नेपाल
  • मंगलबार, २६ पुष २०७९
  • 561
    SHARES

    काठमाडौं । विराटनगर सुपर किंग्सले नेपाल टि-२० लिगको दोस्रो क्वालिफायर खेलमा जनकपुर रोयल्सविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ ।

    टियु क्रिकेट मैदानमा भएको टसमा विराटनगरका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।



    जनकपुरको टिम समयमा मैदान नआउँदा खेल आधा घण्टा ढिला गरी सुरु हुन लागेको हो ।



    जनकपुर पहिलो क्वालिफायरमा लुम्बिनीसँग ६ रनले पराजित भएको थियो । विराटनगरले भने एलिमिनेटर खेलमा काठमाडौं नाइट्सलाई ९९ रनले हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो ।

    यस खेलको विजेताले बुधबार लुम्बिनीसँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार