Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नेपाल टी-२० लिग फाइनल : लुम्बिनीले टस जितेर ब्याटिङ गर्दै

    नेपाल टी-२० लिग फाइनल : लुम्बिनीले टस जितेर ब्याटिङ गर्दै

    अनलाइन नेपाल
  • बुधबार, २७ पुष २०७९
  • 537
    SHARES

    काठमाडौं । पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिगको फाईनल खेलमा लुम्बिनी अल स्टारले टस जितेको छ ।

    लुम्बिनीले ब्याटिङ रोजेपछि विराटनगर सुपर किंग्सले पहिले बलिङ गर्दैछ ।



    पहिलो क्वालिफायर र दोस्रो क्वालिफायर बिजयी रहेका लुम्बिनी र जनकपुर उपाधिका लागि खेल्न लागेका हुन् ।



    समूह चरण बिजेता लुम्बिनीले पहिलो क्वालिफायरमा जनकपुर रोयल्सलाई पराजित गरेर फाइनलमा स्थान बनाएको हो।

    विराटनगरले भने समूह चरणमा तेस्रो स्थानमा रहँदै ईलिमिनेटरमा काठमाडौं नाईट्स तथा दोस्रो क्वालिफायरमा जनकपुर रोयल्सलाई पराजित गरि फाइनलमा स्थान बनाएको हो ।

    यस लिगको समूह चरणमा विराटनगर र लुम्बिनीले एक आपसकाविरुद्ध दुई खेल खेलेकामा दुवै खेल लुम्बिनीले जितेको थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार