Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नेपाल टी -२० लिगको उत्कृष्ट बलर बने अविनाश

    नेपाल टी -२० लिगको उत्कृष्ट बलर बने अविनाश

    अनलाइन नेपाल
  • बुधबार, २७ पुष २०७९
  • 552
    SHARES

    काठमाडौं । नेपाल टी-२० लिगको उत्कृष्ट बलरको उपाधि काठमाडौं नाइट्सका अविनाश बोहराले प्राप्त गरेका छन् ।

    नेपाल क्रिकेट संघ(क्यान) र सेभेन थ्री स्पोर्टसको आयोजनमा सम्पन्न प्रतियोगितामा इलिमिनेटरबाट बाहिरिएको काठमाडौंका अविनाशले ११ खेलमा कुल ३७.५ ओभर बलिङ गर्दै ८.३७ को इकोनोमिमा प्रतियोगिताकै सर्वाधिक १९ विकेट लिए ।



    उनले ११७ रन खर्चिएका थिए । उत्कृष्ट बलर भएसँगै अविनाशले २ लाख ५० हजार जितेका छन् । काठमाडौं इलिमिनेटरमा विराटनगरसँग पराजित हुँदै बाहिरिएको थियो ।



    विराटनगरका राज ननन् सबैभन्दा धेरै विकेट लिनेको दोस्रो नम्बरमा छन् ।  उनले १६ विकेटथ लिएका छन् ।

    तेस्रो स्थानमा रहेका ललित नारायण राजवंशी, चौथोमा रहेका नन्दन यादव को पनि समान १६ विकेट रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार