Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • बागमतीका नवनिर्वाचित सभामुख पाठकले लिए शपथ

    बागमतीका नवनिर्वाचित सभामुख पाठकले लिए शपथ

    अनलाइन नेपाल
  • शुक्रबार, २९ पुष २०७९
  • 798
    SHARES

    मकवानपुर । बागमती प्रदेशका नवनिर्वाचित सभामुख भुवन पाठकले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

    शुक्रबार बिहान १२ बजे बसेको प्रदेशसभा बैठकमा भएको मतविभाजन अनुसार उनी सभामुखमा नियुक्त भएका थिए ।



    सभामुखमा विजयी भएका थापा समानुपातिक सांसद हुन्।



    ११० सदस्य रहेको बागमती प्रदेश सभामा एमालेको २७, कांग्रेसको ३७, माओवादीको २१, राप्रपाको १३, नेमकिपाको ३, एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको २ सिट छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार