Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • पल शाहको मुद्दामा तनहुँ जिल्ला अदालतमा आज अन्तिम सुनुवाइ हुँदै

    पल शाहको मुद्दामा तनहुँ जिल्ला अदालतमा आज अन्तिम सुनुवाइ हुँदै

    अनलाइन नेपाल
  • मंगलबार, ३ माघ २०७९
  • 459
    SHARES

    काठमाडौं । नाबालिग बलात्कार आरोपमा थुनामा रहेका अभिनेता पल शाहको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदैछ ।

    तनहुँ जिल्ला अदालतमा आज अन्तिम सुनुवाइ हुन लागेको हो ।



    यसअघि पटक पटक पेशी तोकिएपनि स्थगित हुँदै आएको थियो । तर आज पलको तर्फबाट स्थगित नगराउने र सुनुवाई हुने सम्भावना रहेको बताइएको छ ।



    पल नाबालिक बलात्कारको आरोपमा छन्। उनी अहिले तनहुँ कारागारमै छन् ।

    गत फागुन ११ गते शाहविरुघ जबरजस्ति करणीको जाहेरी जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार