Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • पर्यटन राज्यमन्त्री शिर्पालीले लिइन् पद तथा गोपनीयताको शपथ

    पर्यटन राज्यमन्त्री शिर्पालीले लिइन् पद तथा गोपनीयताको शपथ

    अनलाइन नेपाल
  • बुधबार, ४ माघ २०७९
  • 504
    SHARES

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला शिर्पाली ठकुरीले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

    उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ गराएका हुन् ।



    मंगलबार ढिलो सूचना पाएक कारण राज्यमन्त्री शिर्पाली राष्ट्रपति कार्यालयमा भएको शपथ समारोहमा सहभागी भएकी थिइनन् ।



    अन्य दुई राज्यमन्त्रीले भने मंगलबार नै शपथ दिएका थिए । श्रीपाली नवगठित मन्त्रिपरिषदमा दलित समुदायबाट प्रतिनिधित्व गर्ने एक मात्र सदस्य हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार