Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • अन्तत: खानेपानी मन्त्रालय जान तयार भए मन्त्री खान

    अन्तत: खानेपानी मन्त्रालय जान तयार भए मन्त्री खान

    अनलाइन नेपाल
  • बुधबार, ११ माघ २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । जनमत पार्टीबाट मन्त्री बनेका अब्दुल खान खानेपानी मन्त्री बन्न सहमत भएका छन् ।

    खान केही दिनका लागि भए पनि खानेपानी मन्त्रालय सम्हाल्नुस् तयार भएका हुन् ।



    उनले आज बुधबार दिउँसो २ बजे पदभार ग्रहण गर्ने कार्यक्रम रहेको स्रोतले बताएको छ ।



    ११ पुसमा जनमत पार्टीबाट मन्त्री बनेका खानलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ३ माघमा खानेपानी मन्त्रीको जिम्मेवारी दिएका थिए ।

    तर पूर्वसहमति अनुसार उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय नै पाउनुपर्ने भन्दै उनले कार्यभार सम्हाल्न मानेका थिएनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार