Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • आत्मदाहबाट निधन भएका प्रेमप्रसादलाई तत्काल सहिद घोषणा गर्न माग

    आत्मदाहबाट निधन भएका प्रेमप्रसादलाई तत्काल सहिद घोषणा गर्न माग

    अनलाइन नेपाल
  • बुधबार, ११ माघ २०७९
  • 639
    SHARES

    काठमाडौं । आचार्य बन्धु समाजले आत्मदाहको प्रयासबाट जलेर निधन भएका प्रेमप्रसाद आचार्यलाई सहिद घोषणा गर्न सरकारसँग माग गरेको छ ।

    आचार्यले हिजो (मंगलबार) संघीय संसद भवन अगाडि शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका थिए । उनको उपचारको क्रममा आज विहान निधन भएको हो ।



    ‘राज्यले नैतिक रुपमा उनको परिवारमा आएको सबै ऋण तिरिदिनुपर्ने, छोराछोरीलाई आजीबन पढाईदिनुपर्ने तथा सहिद घोषणा भने तत्काल गर्नुपर्ने जोडदार माग गर्दछ । आचार्य समाजले सरकारले सहिद घोषणा नगरे टायर बालेर आन्दोलन गर्ने छैन । देशको भौतिक सम्पतीमाथी क्षती पुर्याउने छैन, समाजले नैतिक दबाब भने दिनेछ,’ विज्ञप्तिमा भनिएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार