Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • आत्मदाह गरेका आचार्यको परिवारले ५० लाख बीमा दाबी भुक्तानी पाउने

    आत्मदाह गरेका आचार्यको परिवारले ५० लाख बीमा दाबी भुक्तानी पाउने

    अनलाइन नेपाल
  • मंगलबार, १७ माघ २०७९
  • 885
    SHARES

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले गत शुक्रबार आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको परिवारलाई दाबी भुक्तानी गर्ने भएको छ।

    कम्पनीले आचार्यको परिवारलाई ५० लाख बीमादाबी भुक्तानी गर्ने भएको हो।



    कम्पनी स्रोतका अनुसार  बीमा सम्झौताअनुसार बीमितले पाउने पैसा आफूहरुले कहिल्यै पनि नरोक्ने गरेको बताउँदै स्वर्गीय आचार्यको परिवारले पनि ५० लाख रुपैयाँ दाबी भुक्तानी पाउनेछन् ।



    तर, हालसम्म दाबी प्रक्रिया भने सुरु भएको छैन। दाबी भुक्तानी गर्न पत्राचार गरेको उनले जानकारी दिए। उनको परिवारले दाबी गरिसकेपछि भुक्तानी गर्ने स्रोतको भनाइ छ।

    उनले गत माघ १० गते काठमाडौंको नयाँबानेश्वरस्थित संसद भवन अगाडि नै आफ्नै शरीरमा पेट्रोल खन्याएर आफैंमाथि आगो लगाएका थिए । र, उनको उपचारको क्रममा बुधबार बिहान कीर्तिपुर अस्पतालमा मृत्यु भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार