Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • राष्ट्रपति चयन राष्ट्रिय सहमतिमै हुने कांग्रेस नेता शशांक कोइरालाको दाबी

    राष्ट्रपति चयन राष्ट्रिय सहमतिमै हुने कांग्रेस नेता शशांक कोइरालाको दाबी

    अनलाइन नेपाल
  • शुक्रबार, १३ माघ २०७९
  • 891
    SHARES

    नवलपरासी । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले नयाँ राष्ट्रपतिको चयन राष्ट्रिय सहमतिमै हुने बताएका छन् ।

    बिहीबार कावासोतीमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले देशको आगामी राष्ट्रपति राष्ट्रिय सहमतिमै चयन हुने दाबी गरेका हुन्।



    कांग्रेस नेतृत्वको सरकारले स्थानीय तह, प्रदेश र सङ्घीय निर्वाचन सफलतापूर्वक सम्पन्न गरेर संविधान कार्यान्वयनलाई मजबुत बनाएको र कांग्रेसको अबको ध्यान राष्ट्रपतिको निर्वाचनमा रहेको उनको भनाइ थियो।



    नेता कोइरालाले कांग्रेसको प्रस्तावमा अबको राष्ट्रपति राष्ट्रिय सहमतिमा चयन हुने विश्वास व्यक्त गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार