Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • प्रि-ओपन सेसनमा नेप्से सूचक २.९१ अंकले बढ्यो

    प्रि-ओपन सेसनमा नेप्से सूचक २.९१ अंकले बढ्यो

    अनलाइन नेपाल
  • मंगलबार, १७ माघ २०७९
  • 393
    SHARES

    काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक २.९१ अंकले बढेको छ । यससँगै सूचक २१३०.२९ विन्दुमा अडिएको छ ।

    ६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १३ कम्पनीको ११ सय ३ कित्ता सेयर कारोबार भएको छ ।



    यो सेसनमा कुल २८ वटा कारोबार भएको छ । कुल ८ कम्पनीको भाउ बढेको छ भने ४ वटाको मूल्य घटेको छ ।



    बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार