Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रधान सेनापति र यूएईका राजदूतबीच जंगी अड्डामा भेटवार्ता

    प्रधान सेनापति र यूएईका राजदूतबीच जंगी अड्डामा भेटवार्ता

    अनलाइन नेपाल
  • मंगलबार, १७ माघ २०७९
  • 498
    SHARES

    काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि युनाइटेड अरब इमिरेट्स (यूएई) का राजदूत अब्दुल्ला बिन जरवन अल शस्मीबीच भेटवार्ता भएको छ ।

    उनीहरुबीच मंगलबार प्रधान सेनापति शर्माको कार्यकक्ष जंगी अड्डामा भेटवार्ता भएको हो ।



    भेटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।



    यस किसिमको भेटघाटले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्‍वास नेपाली सेनाले लिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार