Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • हिरासतबाट फरारमध्ये थप एकजना पक्राउ, चार अझै सम्पर्कविहीन

    हिरासतबाट फरारमध्ये थप एकजना पक्राउ, चार अझै सम्पर्कविहीन

    अनलाइन नेपाल
  • मंगलबार, १७ माघ २०७९
  • 1K
    SHARES

    धनुषा । धनुषाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरको थुनुवा कक्षको पर्खाल भत्काएर फरार अभियुक्तमध्ये थप एकजना पक्राउ परेका छन् ।

    प्रहरीले हातहतियार तथा खरखजाना मुद्दाका फरार अभियुक्त मिथिला नगरपालिका ६ का रोशन महतो र सार्वजनिक शान्ति विरुद्धको अपराध मुद्दाका अभियुक्त क्षिरेश्वरनाथ नगरपालिका २ का अमित मण्डललाई पक्राउ गरेको हो ।



    योसँगै फरार भएका ६ अभियुक्तमध्ये दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।



    जिल्ला प्रहरी कार्यालय धनुषा र मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । अन्य चार जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार