Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • हिरासत तोडेर ६ जना अभियुक्त फरार, खोजी कार्य तीव्र

    हिरासत तोडेर ६ जना अभियुक्त फरार, खोजी कार्य तीव्र

    अनलाइन नेपाल
  • सोमबार, १६ माघ २०७९
  • 384
    SHARES

    धनुषा । धनुषाबाट हिरासतकक्ष फोडेर ६ जना थुनुवा फरार भएका छन् । इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतकक्ष फोडेर गए राति उनीहरु भागेका हुन् ।

    धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतबाट ६ जना फरार भएका छन् ।



    राति हिरासत तोडेर ६ अभियुक्त फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।



    डीएसपी क्षेत्रीका अनुसार दुई जना हातहतियार, दुई जना लागुऔषध र दुई जनासहित ६ जना हिरासतमा थिए । उनीरुको प्रहरीले तीव्र खोजी कार्यजारी राखेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार