Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • फ्रान्समा सेवा निवृत्त हुने उमेर हद बढाएपछि प्रदर्शन, दर्जनौं प्रदर्शनकारी घाइते

    फ्रान्समा सेवा निवृत्त हुने उमेर हद बढाएपछि प्रदर्शन, दर्जनौं प्रदर्शनकारी घाइते

    अनलाइन नेपाल
  • बुधबार, १८ माघ २०७९
  • 777
    SHARES

    एजेन्सी । फ्रान्समा सेवानिवृतिको अवधि बढाएको विरोधमा आन्दोलन सुरू भएको छ ।

    फ्रान्सले हालै सेवा निवृत्त हुने उमेर ६२ बाट बढाएर ६४ पुर्‍याएको विरोधमा आन्दोलन चर्केको हो ।



    प्रदर्शन नियन्त्रणका लागि प्रहरीले बल प्रयोग गर्दा दर्जनौं प्रदर्शनकारीहरु घाइते भएका छन् ।



    राजधानी पेरिस लगायतका शहरमा भेला भएका प्रदर्शनकारीहरुले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन विरुद्ध नारा लगाउँदै नयाँ नियम तत्काल फिर्ता गर्न माग गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार