Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • टेकु पुगेर स्वास्थ्यमन्त्री गिरीले भने- खरिद प्रक्रियामा शतप्रतिशत पारदर्शिता नभएको पाइए सैह्य हुन्न

    टेकु पुगेर स्वास्थ्यमन्त्री गिरीले भने- खरिद प्रक्रियामा शतप्रतिशत पारदर्शिता नभएको पाइए सैह्य हुन्न

    अनलाइन नेपाल
  • बिहिबार, १९ माघ २०७९
  • 402
    SHARES

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले खरिद प्रक्रियामा शतप्रतिशत पारदर्शिता कायम गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।

    बिहीबार विभागमा आयोजित कार्यक्रममा बोल्दै उनले खरिद प्रक्रियामा पारदर्शिता कायम नभएको गुनासो विभिन्न समाचार माध्यममा आउने गरेको उल्लेख गर्दै त्यस्तो गरेको अव पनि पाइए सैह्य नहुने चेतावनी समेत दिए ।



    जनतामा ठूलो निराशा आउन सक्ने भन्दै खरिद प्रक्रियामा पूर्ण शुद्धता कायम गर्न मातहतका सबै निकाय लाग्नुपर्ने मन्त्री गिरीको भनाई थियो ।



    मन्त्री गिरीले कुनै पनि निकायबाट नीतिगत भ्रष्टाचार हुने वा निहीत स्वार्थमा काम हुने गरेको पाइएको उल्लेख गर्दै त्यसलाई तत्काल निरुत्साहित पार्न पनि सचेत गराए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार