Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • एमालेबाट पदम गिरी र रास्वपाबाट रवि लामिछाने मन्त्री बन्दै

    एमालेबाट पदम गिरी र रास्वपाबाट रवि लामिछाने मन्त्री बन्दै

    अनलाइन नेपाल
  • सोमबार, २१ फाल्गुन २०८०
  • 4.1K
    SHARES

    काठमाडौं । नेकपा एमालेबाट पदम गिरी मन्त्री बन्ने भएका छन् । बालकोटमा बसेको एमाले सचिवालय बैठकले गिरीलाई सरकारमा पठाउने निर्णय गरेको हो ।

    एमालेका प्रमुख सचेतक गिरी यसअघि पनि स्वास्थ्यमन्त्री बनेका थिए । प्रचण्डको नेतृत्वमा नयाँ मन्त्रिमण्डल गठन हुनेछ ।



    जसमा एमालेका एक, रास्वपाका एक, जसपाका एक मन्त्री रहनेछन् । त्यसैगरी रास्वपाबाट सभापति रवि लामिछाने मन्त्रीका रूपमा शपथ लिने बताइएको छ ।



    आजै साँझसम्म नयाँ मन्त्रिमण्डल गठन गर्ने र शपथ समेत हुने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार