Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • प्रि-ओपन सेसनमा नेप्से सूचक २.१६ अंकले बढ्यो

    प्रि-ओपन सेसनमा नेप्से सूचक २.१६ अंकले बढ्यो

    अनलाइन नेपाल
  • आइतबार, २२ माघ २०७९
  • 459
    SHARES

    काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक २.१६ अंकले बढेको छ । यससँगै सूचक २०९६.६९ विन्दुमा आएको छ ।

    २ लाख १६ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।



    ११ कम्पनीको ३२० कित्ता सेयर कारोबार भएको हो । यो सेसनमा कुल १२ वटा कारोबार भएको छ ।



    ८ कम्पनीको भाउ बढेको छ भने २ वटाको मूल्य घटेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार