Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • राष्ट्रपतिले शीतल निवासमा हेरिन् महको ‘महापुरुष’

    राष्ट्रपतिले शीतल निवासमा हेरिन् महको ‘महापुरुष’

    अनलाइन नेपाल
  • आइतबार, २२ माघ २०७९
  • 450
    SHARES

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले महजोडीको अभिनय रहेको फिल्म ‘महापुरुष’ हेरेकी छन् ।

    शनिबार शीतल निवासमा आयोजित फिल्मको विशेष प्रदर्शनमा महजोडीसहित फिल्मका कलाकार र निर्माण टोलीको उपस्थिती थियो ।



    राष्ट्रपति भण्डारीसहित कर्मचारीले समेत फिल्म हेरेका थिए । फिल्मको स्क्रिनिङमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, अञ्जना बराइली लगायतको उपस्थिती थियो ।



    एकल पुरुषको पुनर्विवाहको कथामा निर्माण गरिएको फिल्मलाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन् ।

    फिल्मलाई यो वर्षको सर्वाधिक कमाइ गर्ने तेस्रो फिल्मको रुपमा लिइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार