Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • इटालियन सिरी ए : एसी मिलानलाई हराउँदै इन्टर मिलान विजयी

    इटालियन सिरी ए : एसी मिलानलाई हराउँदै इन्टर मिलान विजयी

    अनलाइन नेपाल
  • सोमबार, २३ माघ २०७९
  • 663
    SHARES

    एजेन्सी । लाउटारो मार्टिनेजको निर्णायक गोलमा इन्टर मिलानले इटालियन सिरी ए मा एसी मिलानलाई पराजित गरेको छ ।

    गएराति भएको खेलमा इन्टर मिलानले एसी मिलानलाई १–० गोल अन्तरले हराएको हो । इन्टर मिलानको जितमा कप्तान मार्टिनेजले गाल गरेका थिए ।



    जितसँगै इन्टर मिलानले शीर्ष स्थानको नापोलीसँगको अंक दूरी कम गरेको छ। इन्टर मिलानको २१ खेलबाट ४३ अंक छ।



    समान खेलबाट नापोलीको भने ५६ अंक छ। इन्टर नापोलीभन्दा १३ अंकले पछि छ। हारसँगै एसी मिलान छैटौँ स्थानमा झरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार