Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • मोन्जामाथि इन्टर मिलानको सानदार जित

    मोन्जामाथि इन्टर मिलानको सानदार जित

    अनलाइन नेपाल
  • आइतबार, २९ पुष २०८०
  • 372
    SHARES

    काठमाडौं । लिग लिडर इन्टर मिलानले इटालियन सिरी ‘ए’मा मोन्जाविरुद्ध ५–१ को सहज जित निकालेको छ ।

    यू पावर रंगशालामा सम्पन्न खेलमा इन्टरलाई जित दिलाउन लौटारो मार्टिनेज र हाकन चाल्ननोलुले समान दुई गोल गरे ।



    यस्तै, अर्को एक गोल भने मार्कुस थुरमले गरे । घरेलु टिमका माटेओ पेसिनाले एक गोल गरेका थिए ।



    जितसँगै २० खेलबाट ५१ अंक जोडेको इन्टर तालिकाको शीर्ष स्थानमा छ । इन्टरलाई पछ्याइरहेको युभेन्ट्सले १९ खेलबाट ४६ अंक जोडेको छ ।

    २० खेलबाट २५ अंक जोडेको मोन्जा तालिकाको ११औँ स्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार