Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • पोर्टोविरुद्ध इन्टर मिलानको संघर्षपूर्ण जित

    पोर्टोविरुद्ध इन्टर मिलानको संघर्षपूर्ण जित

    अनलाइन नेपाल
  • बिहिबार, ११ फाल्गुन २०७९
  • 384
    SHARES

    एजेन्सी । यूईएफए च्याम्पियन्स लिग फुटबलको राउण्ड अफ १६ अन्तर्गत पहिलो लेगमा इटालियन क्लब इन्टर मिलानले पोर्चुगिज क्लब पोर्टोलाई पराजित गरेको छ ।

    बुधबार राति भएको खेलमा इन्टरले पोर्टोलाई १–० ले पराजित गरेको हो ।



    खेलको ८६ औं मिनेटमा रोमेलु लुकाकुले निर्णायक गोल गरे ।



    यस्तै, खेलको ७८ औं मिनेटमा पोर्टोका ओटाभियो रातो कार्ड खाँदै बाहिरिएपछि टोली १० जनामा समेटिएको थियो ।

    यो जितसँगै इन्टरको क्वाटरफाइनल पुग्ने सम्भावना बढेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार