Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • प्रि-ओपन सेसनमा नेप्से सूचक १.५४ अंकले बढ्यो

    प्रि-ओपन सेसनमा नेप्से सूचक १.५४ अंकले बढ्यो

    अनलाइन नेपाल
  • सोमबार, २३ माघ २०७९
  • 420
    SHARES

    काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सचक १.५४ अंकले बढेको छ । यससँगै सूचक २०९६.०८ विन्दुमा आएको छ ।

    २ लाख ९३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।



    ७ कम्पनीको ४०७ कित्ता सेयर खरिदबिक्री भएको हो । यो सेसनमा कुल १५ वटा कारोबार भएको छ ।



    ४ कम्पनीको भाउ बढेको छ भने ३ वटाको मूल्य घटेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार