Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • प्रि-ओपन सेसनमा नेप्से सूचक ०.९९ विन्दुले बढ्यो

    प्रि-ओपन सेसनमा नेप्से सूचक ०.९९ विन्दुले बढ्यो

    अनलाइन नेपाल
  • बिहिबार, २६ माघ २०७९
  • 1.6K
    SHARES

    काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.९९ विन्दुले बढेको छ । यससँगै सूचक २१७१.१७ विन्दुमा अडिएको छ ।

    ३ लाख ९१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १० कम्पनीको ३४२ कित्ता सेयर खरिदबिक्री भएका छन् ।



    यो सेसनमा कुल ११ वटा कारोबार भएको छ । ५ कम्पनीको भाउ बढेको छ भने ४ वटाको मूल्य घटेको छ ।



    बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार