Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • थप २ जनामा कोरोना संक्रमण, निको हुनेको संख्या शून्य

    थप २ जनामा कोरोना संक्रमण, निको हुनेको संख्या शून्य

    अनलाइन नेपाल
  • आइतबार, २९ माघ २०७९
  • 501
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर दुईजनामा कोरोना संक्रमण देखिएको छ ।

    एकहजार ५६४ वटा नमुना परीक्षण गर्दा दुईजनामा संक्रमण पुष्टि भएको हो ।



    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज कोही पनि संक्रमणमुक्त भएका छैनन् ।



    आइतबार देशभर ४ जना सक्रिय संक्रमित रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार