Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • ओलाङचुङ्गोलाई केन्द्रबिन्दु बनाएर ४.८ म्याग्निच्युडको भूकम्प

    ओलाङचुङ्गोलाई केन्द्रबिन्दु बनाएर ४.८ म्याग्निच्युडको भूकम्प

    अनलाइन नेपाल
  • सोमबार, १ फाल्गुन २०७९
  • 408
    SHARES

    फाइल फोटो

    काठमाडौं । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ स्थित ओलाङचुङ्गोलामा केन्द्रबिन्दु बनाएर आज विहान भूकम्प गएको छ ।

    राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ४:३० बजे ताप्लेजुङको लेलेप र ओलाङ्चुङ्गोला आसपास केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको हो।



    भूकम्पको ताप्लेजुङ र आसपासको जिल्लामा समेत महसुस गरिएको थियो।



    ओलाङचुङ्गोलाई केन्द्रबिन्दु बनाएर २०७७ माघ २७ गते पनि ५.४ रेक्टर स्केलको भूकम्प गएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार