Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • ताप्लेजुङमा आगलागी हुँदा ५ लाख बराबर क्षति

    ताप्लेजुङमा आगलागी हुँदा ५ लाख बराबर क्षति

    अनलाइन नेपाल
  • शनिबार, २३ मंसिर २०८०
  • 546
    SHARES

    ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिकामा आज एउटा घरमा आगो लाग्दा पाँच लाख रूपैयाँ बराबरको क्षति भएको छ ।

    फुङ्लिङ नगरपालिका–५ उकालीपानी टोलमा रहेको लालबहादुर गुरुङको घरमा आगलागी हुँदा पाँच लाख बराबरको क्षति भएको हो।



    फुङ्लिङ नगरपालिकाको दमकलको सहयोगमा स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको सक्रियतामा आगो निभाइएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार