Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • नेपाली राष्ट्रिय भलिबल टिमको मुख्य प्रशिक्षकमा ब्रान्ट

    नेपाली राष्ट्रिय भलिबल टिमको मुख्य प्रशिक्षकमा ब्रान्ट

    अनलाइन नेपाल
  • सोमबार, १ फाल्गुन २०७९
  • 549
    SHARES

    काठमाडौं । बेल्जियमका जान डी ब्रान्ट नेपाली राष्ट्रिय भलिबल टिमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।

    अन्तर्राष्ट्रिय भलिबल महासंघ एफआईभीबीको प्राविधिक सहयोगमा उनी राष्ट्रिय टिमको भलिबल प्रशिक्षक नियुक्त भएको हुन् ।



    ६ महिनाका लागि नेपाल आउने उनले महिला र पुरुष दुवै टोलीलाई प्रशिक्षण दिने छन् ।



    जानले आगामी सेप्टाबरमा हुने एसियन गेम्ससम्म नेपालको प्रशिक्षकको रुपमा काम गर्नेछन् । तर एसियन गेम्सको बेला भने जान फर्कनेछन् र नयाँ प्रशिक्षक आउने छन्

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार