Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • एपीएफ क्लब ‘टाइगर कप’ भलिबल प्रतियोगिताको फाइनलमा

    एपीएफ क्लब ‘टाइगर कप’ भलिबल प्रतियोगिताको फाइनलमा

    अनलाइन नेपाल
  • बिहिबार, ४ माघ २०८०
  • 564
    SHARES

    पोखरा । पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगितामा एपीएफ क्लबले अर्को विभागीय टिम आर्मीलाई हराउँदै फाइनल प्रवेश गरेको छ ।

    बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन एपीएफले आर्मीलाई ३–२ को सेटमा हराउँदै उपाधि नजिक पुगेको हो ।



    खेलमा पहिलो २ सेट भने आर्मीले अग्रता लिएको थियो ।



    तर, पछिल्ला ३ सेट लगातार गुमाउँदै आर्मी सेमिफाइलनबाट बाहिरिन पुगेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार