Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • शरणार्थीलाई आवासीय अनुमति दिने अस्ट्रेलियाका अध्यागमनमन्त्री जाइल्सको घोषणा

    शरणार्थीलाई आवासीय अनुमति दिने अस्ट्रेलियाका अध्यागमनमन्त्री जाइल्सको घोषणा

    अनलाइन नेपाल
  • मंगलबार, २ फाल्गुन २०७९
  • 489
    SHARES

    एजेन्सी । अस्ट्रेलियाले आफ्ना देशमा रहेका हजारौं शरणार्थीलाई आवासीय अनुमति दिने भएको छ ।

    अस्ट्रेलियाका अध्यागमन मन्त्री एन्ड्रयु जाइल्सले केही अस्थायी भिसा बाहकका लागि स्थायी भिसाको मार्ग प्रशस्त गर्ने घोषणा गरेका हुन् ।



    जाइल्सले लेबर सरकारको चुनावी प्रतिवद्धता पूरा गर्दै सन् २०१३ भन्दा अघि डुंगाबाट अस्ट्रेलिया आएका करिब १९ हजार शरणार्थीलाई दुई प्रकारका अस्थायी भिसामा स्थायी बसोबासका लागि निवेदन दिने अनुमति दिइने बताए ।



    यो प्रावधानले शरणार्थीहरूलाई सामाजिक, स्वास्थ्य सेवा, राष्ट्रिय अशक्तता बिमा योजना, उच्च शिक्षाका लागि ऋण लगायतका सुविधामा पहुँच प्रदान गर्ने भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार