Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • सुपर माई हाइड्रोपावरको आईपीओ बाँडफाँड

    सुपर माई हाइड्रोपावरको आईपीओ बाँडफाँड

    अनलाइन नेपाल
  • शुक्रबार, ५ फाल्गुन २०७९
  • 552
    SHARES

    फाइल फोटो

    काठमाडौं । सुपर माई हाइड्रोपावरको आईपीओ शुक्रबार बिहान बाँडफाँट भएको छ।

    यसमा ४१ हजार ५०० जना सर्वसाधारण आवेदकले गोला प्रथामार्फत १० कित्ताका दरले सेयर हात पारेका छन्।



    आईपीओका लागि कुल १३ लाख २२ हजार ४ सय ९२ जनाले आवेदन दिएकामा ४ हजार १ सय ७२ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक सानिमा क्यापिटलले बतायो ।



    कम्पनीले माघ २३ गतेदेखि २६ गतेसम्म सर्वसाधारणका लागि ४१ हजार ५०० कित्ता आईपीओ बिक्री खुला गरेको हो।

    कुल ५ लाख कित्तामध्ये १०५ अर्थात् ५० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि बिक्री गरिएको थियो भने ५५ अर्थात् २५ हजार कित्ता सामूहिक लगानी कोष र २५ अर्थात् १० हजार कित्ता कर्मचारीहरू छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री गरिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार