Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • एनआईसी एशिया क्यापिटलको संचालक समितिको अध्यक्षमा सन्तोषकुमार राठी

    एनआईसी एशिया क्यापिटलको संचालक समितिको अध्यक्षमा सन्तोषकुमार राठी

    अनलाइन नेपाल
  • मंगलबार, ९ फाल्गुन २०७९
  • 714
    SHARES

    काठमाडौं । एनआईसी एशिया क्यापिटलको संचालक समितिको अध्यक्षमा सन्तोष कुमार राठी नियुक्त भएका छन् ।

    क्यापिटलको सोमबार सम्पन्न संचालक समितिको १२०औं बैठकले राठीलाई संचालक समितिको अध्यक्षमा नियुक्त गरेको हो ।



    एनआईसी एशिया बैंकमा नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत राठीको बैंकिङ्ग क्षेत्रमा करिब २० वर्षको अनुभव रहेको छ ।



    नवनियुक्त अध्यक्ष राठीले हासिल गरेको लामो कार्यानुभव तथा उच्च व्यवस्थापकीय क्षमताले गर्दा आगामी दिनमा क्यापिटलको समग्र व्यवसाय विस्तार र क्यापिटलबाट प्रदान गरिने सेवालाई सर्वोत्कृष्ट बनाई क्यापिटलले थप नयाँ उचाइ चुम्ने विश्वास लिएकोक्यापिटलले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार