Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • दुई छोरासहित गण्डक नहरमा आमाले हाम फालिन्, तीनै जनाको अवस्था अज्ञात

    दुई छोरासहित गण्डक नहरमा आमाले हाम फालिन्, तीनै जनाको अवस्था अज्ञात

    अनलाइन नेपाल
  • मंगलबार, ९ फाल्गुन २०७९
  • 864
    SHARES

    नवलपरासी। पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–२ हरकपुरस्थित गण्डक नहरमा हाम फालेर बेपत्ता भएकी एक महिला र उनका दुईवटा छोराको खोजीकार्य भइरहेको छ ।

    मंगलबार दिउँसो २९ वर्षीया प्रतिमा थारु ९ वर्षीय छोरा कृष थारु र ७ वर्षीय छोरा सुमित थारुसहित नहरमा हामफ्यालेकी थिइन् ।



    ती महिलाका श्रीमान् वैदेशिक रोजगारमा गएका भएपनि के कारणले हाम फालिन भन्नेबारे अनुसन्धान भइरहेको र बेपत्ता तीनै जनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार