Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • गण्डक नहरमा बेपत्ता महिला र दुई छोराको शव फेला

    गण्डक नहरमा बेपत्ता महिला र दुई छोराको शव फेला

    अनलाइन नेपाल
  • मंगलबार, ९ फाल्गुन २०७९
  • 555
    SHARES

    नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-२ हरकपुरस्थित गण्डक नहरमा डुबेर तीन जनाको मृत्यु भएको छ ।

    स्थानीय तीर्थराम थारुकी २९ वर्षीया श्रीमती प्रतिमा थारु र छोराहरू ९ वर्षीय कृष र ७ वर्षीय सुमितको शव भेटिएको हो ।



    जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार कुर्ता सलवारले दुई छोरालाई कम्मरमा बाँधेको अवस्थामा शव फेला परेको थियो ।



    उनका श्रीमान् वैदेशिक रोजगारमा गएका छन् । उनले के कति कारणले हाम फालिन् भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार