Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नेप्सेमा ३३.५७ अंकको वृद्धि, सबैभन्दा बढी कमाउनेमा हाइड्रोपावर कम्पनी

    नेप्सेमा ३३.५७ अंकको वृद्धि, सबैभन्दा बढी कमाउनेमा हाइड्रोपावर कम्पनी

    अनलाइन नेपाल
  • बुधबार, १० फाल्गुन २०७९
  • 381
    SHARES

    फाइल फोटो

    काठमाडौं । बुधबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । ३३.५७ अंकले बढेर नेप्से २०८० विन्दु कायम भएको हो ।

    ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४ अंकले बढेर ३९६.३३ विन्दुमा पुगेको छ।



    गत २६ माघदेखि घटेको सेयर बजार १३ दिनपछि बुधबार बढेको हो ।



    आज नेप्सेमा २६९ कम्पनीले ४७ लाख ७८ पटकको खरिदबिक्रीमा हुँदा १ अर्ब ८० करोडको कारोबार भएको छ।

    नेप्सेको अनुसार आज हिमालयन डिस्टीलरीको सर्वाधिक १३ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

    यस्तै,आज सेयर मूल्य सबैभन्दा बढी बढ्ने १० कम्पनीहरुमा ८ वटा नै हाइड्रोपावर रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार