Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रि-ओपन सेसनमा नेप्से सूचक १.९१ अंकले घट्यो

    प्रि-ओपन सेसनमा नेप्से सूचक १.९१ अंकले घट्यो

    अनलाइन नेपाल
  • बिहिबार, ११ फाल्गुन २०७९
  • 432
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक १.९१ अंकले घटेको छ । यससँगै सूचक २०७८४७ विन्दुमा आएको छ ।

    १३ लाख ९३ हजार रुपैयाँको सेयर कारोबार भएको छ । ३० कम्पनीको २२ सय ४५ कित्ता सेयर कारोबार भएको छ ।



    यो सेसनमा कुल ५७ वटा कारोबार भएको छ । १२ कम्पनीको भाउ बढेको छ भने १५ वटाको मूल्य घटेको छ ।



    बाँकीको भाउमा कुनै परिवर्तन भएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार