Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नेप्से ५७ अंकले घट्यो, लघुवित्तको सेयरमा उच्च गिरावट

    नेप्से ५७ अंकले घट्यो, लघुवित्तको सेयरमा उच्च गिरावट

    अनलाइन नेपाल
  • बिहिबार, ११ फाल्गुन २०७९
  • 417
    SHARES

    काठमाडौं । सेयर बजारमा ठूलो गिरावट आएको छ। साताको अन्तिम कारोबार दिन नेप्से ५७.७४ अंकले घटेर २०२२.६४ विन्दुमा झरेको हो।

    आज १४ कम्पनीको मात्रै सेयर बढेको छ भने २०३ वटाको घटेको छ।



    यस दिन २६० कम्पनीको दुई अर्ब ५२ करोड २७ लाख १३ हजार १५३ रुपैयाँबराबरको ६३ लाख २६ हजार १०५ किक्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।



    आज गुमाउनेमा अधिकांश लघुवित्त कम्पनीहरु रहेका छन् । चार दर्जन हारहारीका लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार