Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • पल शाहको निवेदनमाथि आज उच्च अदालत पोखरामा सुनुवाइ हुँदै

    पल शाहको निवेदनमाथि आज उच्च अदालत पोखरामा सुनुवाइ हुँदै

    अनलाइन नेपाल
  • आइतबार, १४ फाल्गुन २०७९
  • 534
    SHARES

    काठमाडौं । अभिनेता पल शाहले जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध दिएको रिट निवेदनमा आज सुनुवाइ हुँदैछ ।

    उनले आफूलाई सफाइ माग गर्दै उच्च अदालत पोखरामा दिएको रिट निवेदनमा आज सुनुवाइ हुन लागेको हो ।



    नाबालिगलाई जबर्जस्ती करणी गरेको मुद्दामा सफाइ दिए पनि जिल्ला अदालत नवलपुरले बाल यौन दुरुपयोग कसुरमा पलविरुद्ध साढे २ वर्षको कैद सजाय सुनाएको छ।



    सो फैसलाविरुद्ध सफाइ पाउनुपर्ने माग गर्दै पलले उच्च अदालतमा पुनरावेदन गरेका हुन् । हाल पल शाह तनहुँ जिल्ला कारागारमा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार