Online Nepal
  • आइतबार, १३ जेष्ठ २०८१
  • प्रि-ओपन सेसनमा नेप्से सूचक ६.११ अंकले घट्यो

    प्रि-ओपन सेसनमा नेप्से सूचक ६.११ अंकले घट्यो

    अनलाइन नेपाल
  • आइतबार, १४ फाल्गुन २०७९
  • 417
    SHARES

    काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ६.११ अंकले घटेको छ । यससँगै सूचक २०१६.५३ अंकमा अडिएको छ ।

    ३ कम्पनीको भाउ बढ्दा ३५ वटाको मूल्य घटेको छ । २२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।



    ४१ कम्पनीको ४५ सय ७६ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ७० वटा कारोबार भएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार